पुस ८, काठमाडौँ
। आजका लागि क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा पेसी तोकिएको छ । आज जिल्ला
अदालत काठमाडौँमा दायर मुद्दाको अन्तिम फैसलाका लागि पेसी तोकिएको हो ।
फैसलाका
लागि भनेर यसअघि पनि पटक पटक पेसी तोकिए पनि विभिन्न कारणले गर्दा मुद्दाको फैसला
हुन सकेको छैन ।
- न्युज बहार संवाददाता