Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाल ‘ए’ले तेस्रो टी–२० क्रिकेट अभ्यास खेल खेल्दै

  •   २ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । आज नेपाल ‘ए’ले तेस्रो टी–२० क्रिकेट अभ्यास खेल खेल्दैछ । आज नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि तेस्रो तथा अन्तिम खेल खेल्नेछ । 

यसअघि नेपाल ‘ए’ले दुबै खेलमा पराजित भएको छ भने दुई खेलमा पराजित हुँदा नेपालले शृङ्खलाको उपाधि पनि गुमाइसकको छ । नेपाल ‘ए’ पहिलो खेलमा आयरल्यान्ड ‘ए’सँग २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । 

  • न्युज बहार संवाददाता

थप