Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज झापा एफसीले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्दै

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

मंसिर ४, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ मा झापा एफसीले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । 

आजको खेल पनि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजेदेखि सुरु हुने छ ।

छ खेलबाट १२ अंकसहित धनगढी एफसी दोस्रो स्थानमा छ भने धनगढी एफसी यसपल्टको प्रतियोगितामा एक मात्र अपराजित टिम रहेको छ ।   

छ खेलबाट सात अंकसहित झापा भने छैटौं स्थानमा रहेको छ । झापाले आफ्नो प्ले-अफ सम्भावना कायम राख्नका लागी यो खेल जित्नै पर्ने हुन्छ  ।

  • न्युज बहार संवाददाता

थप