Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८रुपन्देही । एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरिएको छ । रुपन्देही जिल्लाको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको आज उद्घाटन भएको हो ।

गत जेठ २९ गते तिलोत्तमा नगरपालिका-१७ स्थित पूर्व दरखसवामा शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएको छ ।

पहिलो चरणको कार्य सकिने बितिकै उक्त खेल मैदानको आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा उद्घाटन गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप