Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इन्जुरी टाइममा सावित्राको गोलले नेपाल र बंगलादेश बराबारीमा रोकिए।

  •   ३ वर्ष अघि | २८ असार २०८०, बिहिबार

असार २८, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा नेपालको तर्फबाट गोल मेसिन सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपाल र बंगलादेश बराबरीमा रोकिएको छ।

बंगलादेशको ढाकामा भएको  पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशर नेपालले १-१ को बराबरी खेलेका छन ।

  • न्युज बहार संवाददाता

थप