बैशाख
१९, एसिसी प्रिमियर कपको नेपाल र युएईबीचको फाइनल खेल सकिएपछीखेल हेर्न पुगेका
दर्शकहरु आँफैले त्रिवि क्रिकेट मैदानको सरसफाइ गरेका छन्।
आज मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा नेपाल र युएईबीच फाइनल खेल भएको थियो। उक्त खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ।
खेल सकिए लगतै त्याँहा उपस्थित रेहेका दर्शकहरुले केही मैदान अन्तर्गत दर्शक बस्ने ठाउँमा सबैतिर छरिएका फोहोर उठाएका छन।
- न्युज बहार संवाददाता