Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज डलर लगायत विदेशी मुद्राको विनिमय दर कति छ?

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन २८ गते सोमबारका लागि अनुसार विनिमय दर सार्वजनिक गरेको छ ।  सार्वजनिक विनिमय दर अनुसार  आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ बिक्री दर १७०.७२ रुपैयाँ रहेको छ ।

त्यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ बिक्री दर १३२.७६ रुपैयाँ तोकिएको छ ।

सोमबार अस्ट्रेलियन डलर एकको खरिद मुल्य ८७.६० रुपैयाँ बिक्री मुल्य ८७.९९ रुपैयाँ रहेको छ । 

यसदिन युरोपियन युरो एकको खरिदमा १४४.५७ रुपैयाँ बिक्रीमा ४५.२३ रुपैयाँ पाइनेछ ।

 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.16

132.76

AUD  (Australian Dollar)

1

87.60

87.99

EUR  (European Euro)

1

144.57

145.23

CAD  (Canadian Dollar)

1

98.04

98.49

GBP  (UK Pound Sterling)

1

169.94

170.72

SGD  (Singapore Dollar)

1

99.26

99.71

CHF  (Swiss Franc)

1

150.58

151.26

HKD  (Hong Kong Dollar)

1

16.90

16.98

JPY  (Japanese Yen)

10

8.99

9.03

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.39

18.47

SAR  (Saudi Arabian Riyal)

1

35.24

35.40

QAR  (Qatari Riyal)

1

36.30

36.46

SEK  (Swedish Kroner)

1

12.95

13.01

AED  (UAE Dirham)

1

35.98

36.14

MYR  (Malaysian Ringgit)

1

28.21

28.34

KRW  (South Korean Won)

100

10.03

10.08

DKK  (Danish Kroner)

1

19.39

19.48

BHD  (Bahrain Dinar)

1

350.56

352.15

KWD  (Kuwaity Dinar)

1

430.77

432.72

THB  (Thai Baht)

1

3.74

3.75

  • न्युज बहार संवाददाता

थप