Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट, यसरी हेर्नुस नतिजा

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । आज मंगलबार भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ बाँडफाँट भएको छ। 

कम्पनीको आइपिओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।  बाँडफाँटमा कुल २ लाख ७ हजार ५२८ जना आवेदकहरूले सेयर प्राप्त गरेका छन्। 

कात्तिक १६ गतेदेखि २० गतेसम्म कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

सर्वसाधारणका लागि कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ निष्कासन गरेको हो।

आइपिओ बाँडफाँटको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर वेबसाइटबाट तथा कम्पनीको वेबसाइट र सिडिएस एन्ड क्लियरिङको  वेबसाइटबाट पनि हेर्न सक्नेछन्। 

  • न्युज बहार संवाददाता

थप