Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज मंगलबार युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो, अमेरिकी डलरको भाउ बढ्यो

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

असोज २३, काठमाडौँ । आज मंगलबार युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ भने अमेरिकी डलरको भाउ बढेको वृद्धी भएको छ ।

आज नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।

अर्कोतर्फ आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५५ पैसा पाइने छ। 

आज अष्ट्रेलियन डलरको भाउ घटेको छ।  आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९० पैसा तोकिएको छ।

यसैगरी कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने यता साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा पाइन्छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा पाइने छ । 

आज कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रुपैयाँ २० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा तोकेको छ भने मंगलबार मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ०९ पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा तोकिएको छ ।

  • न्युज बहार संवाददाता

थप