Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसदिन युरो एकको खरिदमा १४३ रुपैयाँ १० पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५ पैसा पाइनेछ। 

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

यस्तै,  बेलायती पाउण्ड एकको खरिद मुल्य १६७ रुपैयाँ ३१ पैसा र बिक्री मुल्य १६८ रुपैयाँ ०७ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५०  पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.45

133.05

AUD  (Australian Dollar)

1

86.27

86.66

EUR  (European Euro)

1

143.10

143.75

CAD  (Canadian Dollar)

1

98.39

98.84

GBP  (UK Pound Sterling)

1

167.31

168.07

SGD  (Singapore Dollar)

1

98.75

99.20

CHF  (Swiss Franc)

1

153.44

154.14

HKD  (Hong Kong Dollar)

1

16.94

17.01

JPY  (Japanese Yen)

10

9.02

9.06

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.44

18.52

SAR  (Saudi Arabian Riyal)

1

35.32

35.48

QAR  (Qatari Riyal)

1

36.33

36.50

THB  (Thai Baht)

1

3.73

3.75

BHD  (Bahrain Dinar)

1

351.33

352.92

AED  (UAE Dirham)

1

36.06

36.22

MYR  (Malaysian Ringgit)

1

28.00

28.13

KRW  (South Korean Won)

100

9.93

9.97

SEK  (Swedish Kroner)

1

12.64

12.70

KWD  (Kuwaity Dinar)

1

430.56

432.51

DKK  (Danish Kroner)

1

19.20

19.28

  • न्युज बहार संवाददाता

थप