Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आजको विनिमय दर, अमेरिकी डलरको भाउ कती ?

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । आइतबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

आज आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

यस्तै आज युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा बढेर युरो एकको खरिदमा आज १४० रुपैयाँ ३४ पैसा र बिक्रीमा १४० रुपैयाँ ९८ पैसा तोकिएको छ।

त्यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ३० पैसा र बिक्रीदर १६३ रूपैयाँ ०४ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८४ रुपैयाँ ६० पैसा र बिक्रीमा ८४ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा तिकोएको छ ।

यता आज राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा छ ।

आइतबार मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ २० पैसा र बिक्रीमा २८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १३ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप