मंसिर २२, काठमाडौँ । शुक्रबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक
गरेको छ।
आज
अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६७ पैसा कायम
गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
त्यस्तै
आज क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३४ पैसा
पाइनेछ।
यसदिन अष्ट्रेलियन
डलर एकको खरिदमा ८७ रूपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७४ पैसा तोकिएको छ भने
युरोपियन
युरो एकको खरिदमा १४३ रूपैयाँ ३२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९७ पैसा पाइनेछ।
यस्तै, यसदिन कतारी
रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइनेछ ।
त्यसैगरी, आज बेलायती
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रूपैयाँ २० पैसा
तोकिएको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ
४० पैसा पाइनेछ भने राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ
४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।
आज मलेसियन
रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ४७ पैसा र बिक्रीमा २८ रूपैयाँ ६० पैसा
पाइनेछ।
यसदिन बहराइन दिनार
एकको खरिददर ३५२ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५८ पैसा तोकिएको छ।
त्यसैगरी आज कुवेती दिनार
एकको खरिदमा ४३१ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५३ पैसा पाइनेछ।
- न्युज बहार संवाददाता