Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारणदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

यसदिन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ। 

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको छ भने राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.51

133.11

INR  (Indian Rupee)

100

160.00

160.15

EUR  (European Euro)

1

145.24

145.90

GBP  (UK Pound Sterling)

1

169.19

169.95

CHF  (Swiss Franc)

1

152.93

153.63

CAD  (Canadian Dollar)

1

99.04

99.49

AUD  (Australian Dollar)

1

89.06

89.46

SGD  (Singapore Dollar)

1

99.71

100.16

JPY  (Japanese Yen)

10

9.35

9.39

CNY  (Chinese Yuan)

1

18.64

18.73

QAR  (Qatari Riyal)

1

36.34

36.51

SAR  (Saudi Arabian Riyal)

1

35.32

35.48

AED  (UAE Dirham)

1

36.08

36.24

THB  (Thai Baht)

1

3.80

3.82

MYR  (Malaysian Ringgit)

1

28.37

28.50

KRW  (South Korean Won)

100

10.22

10.26

SEK  (Swedish Kroner)

1

12.97

13.03

DKK  (Danish Kroner)

1

19.48

19.57

KWD  (Kuwaity Dinar)

1

431.18

433.13

HKD  (Hong Kong Dollar)

1

16.98

17.05

BHD  (Bahrain Dinar)

1

351.49

353.09

  • न्युज बहार संवाददाता

थप