Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रेमिट्यान्समा रेकर्ड, एक महिनामा १ खर्ब ६५ अर्ब नेपाल भित्रियो

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स एक महिनाको अवधिमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार विप्रेषण आप्रवाहले २०८२ वैशाखमा कीर्तिमान बनाएको हो ।

यो मात्रामा रेमिट्यान्स यसअघि कहिले पनि एकै महिनामा भित्रिएको थिएन । यससँगै साढे १३ खर्ब रुपैयाँ बराबरको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा नेपाल भित्रिएको छ ।

  • न्युज बहार संवाददाता

थप