Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घरधनीले खाली गराए शिवशिख बहुउद्देश्यीय सहकारीको कार्यलय रहेको भवन।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

असार २२, काठमाडौँ । घरधनीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले भाडामा लिएको भवन खाली गराएका छन। प्रहरीको रोहबरमा तीन महिनादेखि बचतकर्ताहरूको बचत रकम अपचलन गरि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले भाडामा लिएको भवन खाली घरधनीले खाली गराएका हुन।

शिवशिखर सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र लिई भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय राखेको थियो। त्यसपश्चात देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै बुटवलमा पनि २०७८ सालदेखि शाखा सञ्चालनमा ल्याएको थियो। 

  • न्युज बहार संवाददाता

थप