Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो आज आइतबारको विनिमय दर

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, काठमाडौँ । आइतबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा छ।

युरो एकको खरिदमा आज १३९ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४० रुपैयाँ ५० पैसा तोकिएको छ भने यसदिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६२ रूपैयाँ ५५ पैसा तोकिएको छ।

आज अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ३२ पैसा पाइनेछ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५९ पैसा पाइने छ ।

राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा तोकेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ ।

आइतबार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ।

यसदिन कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १८ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप