Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सागर डिस्टिलरीले पायो आइपिओ निष्कासनको अनुमति

  •   १२ महिना अघि | १४ साउन २०८२, मङ्लबार

साउन १३, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सागर डिस्टिलरीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ।

साउन १२ गते कम्पनीले बोर्डबाट आइपिओ निष्कासन गर्ने अनुमति पाएको हो।  

सर्वसाधारणको लागि कम्पनीले १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ भने कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीबाट 'बी प्लस रेटिङ' पाएको छ। यसले अर्थ कम्पनीको दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम युक्त रहेको संकेत गर्छ।

यस कम्पनीको वार्षिक मदिरा उत्पादन ५० लाख लिटर छ। कम्पनीले रोयल ब्लु, ग्रे वुल्फ, नेप्से बुल्स, गभर्नर नामका मदिरा उत्पादन गर्दै आइरहेको छ।

  • न्युज बहार संवाददाता

थप