Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बचतकर्ताले एभरेष्ट बैंकको इटहरी शाखामा बचत गरेको एक करोड गायब।

  •   ३ वर्ष अघि | ६ जेष्ठ २०८०, शनिबार

जेठ ६, काठमाडौँ। एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा शाखा प्रबन्धकसहित अन्य नौ जना पक्राउ परेका छन्। 

प्रबन्धक विश्वराज शाक्यसहित नौ जनालाई बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले सर्वसाधारणको खाताबाटै रकम चोरी भएपछि प्रबन्धककै मिलेमतो हुनसक्ने देखिएको  जानकारी दिएका छन। पक्राउ पर्ने ९ जना मध्ये सात जना बैंककै कर्मचारी हुन।

  • न्युज बहार संवाददाता

थप