Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मंगलबार मध्यान्ह साढे १२ बजे एनएमबी बैंकमा लुटपाट।

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

जेठ १६, महोत्तरी । महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट लुटपाट भएको छ। 

महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा आज मंगलबार मध्यान्ह साढे १२ बजे लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन। 

हतियारसहित आएका चार जना अज्ञात व्यक्तिहरूले बैंक लुटेको डिएसपी गिरीले बताएका छन। 

डिएसपी गिरीले यकिन यतिनै रकम लुटेको हो भन्ने नखुलिसकेको बताए। 

  • न्युज बहार संवाददाता

थप