Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एनआइसी एशिया लघुवित्तले गर्यो लाभांश घोषणा

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कर सहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने कम्पनीको कार्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

सेयरधनीहरूले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि पाउनेछन्।

  • न्युज बहार संवाददाता

थप