Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ७.२७ अंकले बढ्यो नेप्से।

  •   ३ वर्ष अघि | २५ जेष्ठ २०८०, बिहिबार

जेठ २५, काठमाडौँ। साताको अन्तिम कारोबार दिन अर्थात बिहिबार सेयर बजार परिसूचक नेप्से एकल अंकले बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ मा रोकिएको छ। आजको यो बृद्धि ०.३८ प्रतिशत हो।

यस्तै आज सेन्सेटिभ इन्डेक्स भने घेटको छ। आज सेन्सेटिभ इन्डेक्स १.०५ अंकले घटेर ३६४.४२ पुगेको छ। त्यसैगरी फ्लोट इन्डेक्स ०.५० अंकले बढेर १३५.११ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले घटेर १२०.७५ मा बन्द भएको छ।

आज नेप्सेमा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

बजारमा आज २७३ स्टकको ४३ हजार १२८ पटक कारोबार भएको छ।

आज ट्रेडिङ उपसमुहमा सबै भन्दा धेरै ५.५८ प्रतिशत बृद्धी भएको छ।

  • न्युज बहार संवाददाता

थप