Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

२० अकंको गिरावट आउँदा नेप्से १८८८.५५ बिन्दुमा पुग्यो, कारोबार रकम भने बृद्धी।

  •   ४ वर्ष अघि | १९ चैत्र २०७९, आइतवार

चैत १९, काठमाडौँ। साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक २० अंकले घटेको छ।

यस दिन नेप्से १.०५ प्रतिशतले घटेर १८८८.५५ बिन्दुमा बन्द भएको छ। यो नेप्से परिसूचकको गत तीन महिनायताकै न्यून बिन्दु हो।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

आज कारोबार रकम बढेर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ पुगेको छ।

आज आइतबार नेप्सेमा कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशतले बढेको छ। 

  • न्युज बहार संवाददाता

थप