Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ।

  •   ३ वर्ष अघि | १२ असार २०८०, मङ्लबार

असार १२, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका पक्राउ परेका छन् ।

उनलाई भारतको मुम्बईबाट नेपाल प्रहरी सीआईबीको टोलीले पक्राउ गरेको हो । सीआईबी स्रोतले उनलाई मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर सोमबार नै नेपाल ल्याइएको जानकारी दिएको छ ।

भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर २०७७ सालमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

अध्यक्ष केदारनाथ शर्माले नै मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा पर्न थाले देखी अध्यक्ष शर्मा बेपत्ता भएका हुन । 

  • न्युज बहार संवाददाता

थप