Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । आज चैत २१ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिदमा १६७ रुपैयाँ २७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ०२ पैसा पाइने छ ।

यस दिन युरो एकको खरिद मुल्य १४३ रुपैयाँ ०४ पैसा र बिक्री मुल्य १४३ रुपैयाँ ६८ पैसा तोकिएको छ। 

बुधबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.12

133.72

CAD  (Canadian Dollar)

1

98.12

98.57

EUR  (European Euro)

1

143.04

143.68

AUD  (Australian Dollar)

1

86.54

86.93

GBP  (UK Pound Sterling)

1

167.27

168.02

SGD  (Singapore Dollar)

1

98.41

98.85

CHF  (Swiss Franc)

1

146.56

147.22

HKD  (Hong Kong Dollar)

1

17.01

17.08

JPY  (Japanese Yen)

10

8.78

8.82

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.40

18.48

QAR  (Qatari Riyal)

1

36.51

36.67

KRW  (South Korean Won)

100

9.85

9.89

AED  (UAE Dirham)

1

36.25

36.41

MYR  (Malaysian Ringgit)

1

28.00

28.12

SAR  (Saudi Arabian Riyal)

1

35.49

35.65

SEK  (Swedish Kroner)

1

12.37

12.42

DKK  (Danish Kroner)

1

19.18

19.26

BHD  (Bahrain Dinar)

1

353.08

354.67

KWD  (Kuwaity Dinar)

1

432.57

434.52

THB  (Thai Baht)

1

3.63

3.65

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप