Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लसुनको आयात दुई गुणाले बृद्धी

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । नेपालमा लसुनको आयात दुई गुणा बृद्धी भएको छ । नेपालमा आर्थिक वर्ष २०८१/८२ मा मात्रै लसुनको आयात डबल भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात भएको हो ।

भन्सारले यो परिमाणमा भएको लसुन आयातबाट मात्रै १ अर्ब ७२ करोड रुपैयाँ कर सङ्कलन गरेको छ । लसुन लगभग प्राय सबै चीनबाट नै आयात भएको छ । 

अघिल्लो आर्थिक वर्षमा लसुनको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख किलोग्राम आयात भएको थियो भने सो आयातबाट ५७ करोड रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो ।

यो वर्षको तथ्याङ्क हेर्दा आयात परिमाण, लागत तथा राजस्व सबै करिब २०० प्रतिशतले बढेको देख्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप