Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विदेशी मुद्राको विनिमय दर: युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा

  •   ३ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, काठमाडौँ । आज चैत ९ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ।

यस दिन भारतीय रुपैयाँ एक सयको खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा पाइनेछ । 

यसदिन बेलायती पाउण्ड एकको खरिद मुल्य १६९ रुपैयाँ ३२ पैसा र बिक्री मुल्य १७० रुपैयाँ ०८ पैसा तोकिएको छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ। 

शुक्रबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.74

133.34

AUD  (Australian Dollar)

1

87.65

88.04

EUR  (European Euro)

1

144.83

145.48

CAD  (Canadian Dollar)

1

98.31

98.76

GBP  (UK Pound Sterling)

1

169.32

170.08

SGD  (Singapore Dollar)

1

99.11

99.56

CHF  (Swiss Franc)

1

148.63

149.30

HKD  (Hong Kong Dollar)

1

16.97

17.05

JPY  (Japanese Yen)

10

8.78

8.82

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.44

18.52

SAR  (Saudi Arabian Riyal)

1

35.39

35.55

SEK  (Swedish Kroner)

1

12.73

12.79

AED  (UAE Dirham)

1

36.15

36.31

MYR  (Malaysian Ringgit)

1

28.15

28.28

KRW  (South Korean Won)

100

10.00

10.05

QAR  (Qatari Riyal)

1

36.40

36.56

DKK  (Danish Kroner)

1

19.42

19.51

BHD  (Bahrain Dinar)

1

352.14

353.7

KWD  (Kuwaity Dinar)

1

431.82

433.77

THB  (Thai Baht)

1

3.68

3.70

  • न्युज बहार संवाददाता

थप