Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बिजुलीबजारमा सहकारी पीडित र प्रहरीबिच झडपको अवस्था सृजना ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । सहकारी पीडित र प्रहरीबिच झडप भएको छ । काठमाडौँको बिजुलीबजारमा सहकारी पीडितहरुले सडक बन्द गरेर प्रदेशन गर्न थालेपछी प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले प्रदर्शनसहित बानेश्वरतिर जान लागेका उनीहरुलाई बिजुलीबजारको पुलमा रोकेको थियो ।

बाटो बन्द भएपछी प्रहरीले उनिहरुको धर्नामा हस्तक्षेप गरि खुलाउने क्रममा झडपको स्थिती सृजना भएको हो । 

  • न्युज बहार संवाददाता

थप