माघ १२, काठमाडौँ । नेपालमा
सुनको मुल्यले निरन्तर रेकर्ड कायम गरिरहेको छ । केहीदिन यता सुनको मुल्य निरन्तर
उकालो लागिरहेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च मुल्यमा
पुगेको छ। आज माघ १२ गते बिहिबार सुनको भाउ प्रति तोला ७०० रुपैयाँले बढेर १,०६,९०० रुपैयाँ भएको छ । यो
मुल्य हाल सम्मकै सबैभन्दा बढी हो । नेपालि बजारमा सुनको मुल्य बढेर केहि दिन
अगाडि देखि ऐतिहासिक रेकर्ड कायम गर्दै आइरहेको छ ।
सुनको मुल्यमा फेरी अर्को रेकर्ड ।
सुनको मुल्यमा फेरी अर्को रेकर्ड ।
- ४ वर्ष अघि | १२ माघ २०७९, बिहिबार