Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । आज चैत २५ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र  बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसदिन बेलायती पाउण्ड एकको खरिद मुल्य १६७ रुपैयाँ ९६ पैसा र बिक्री मुल्य १६८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यस्तै, यस दिन  युरो एकको खरिदमा १४४ रुपैयाँ १० पैसा र बिक्रीमा १४४ रुपैयाँ ७५ पैसा पाइने छ। 

आइतबार कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.98

133.58

AUD  (Australian Dollar)

1

87.57

87.96

EUR  (European Euro)

1

144.10

144.75

CAD  (Canadian Dollar)

1

98.06

98.50

GBP  (UK Pound Sterling)

1

167.96

168.72

SGD  (Singapore Dollar)

1

98.66

99.11

CHF  (Swiss Franc)

1

147.27

147.94

HKD  (Hong Kong Dollar)

1

16.99

17.06

JPY  (Japanese Yen)

10

8.78

8.82

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.38

18.47

SAR  (Saudi Arabian Riyal)

1

35.45

35.61

QAR  (Qatari Riyal)

1

36.46

36.62

SEK  (Swedish Kroner)

1

12.50

12.56

AED  (UAE Dirham)

1

36.21

36.38

KRW  (South Korean Won)

100

9.85

9.89

MYR  (Malaysian Ringgit)

1

28.01

28.14

DKK  (Danish Kroner)

1

19.32

19.40

BHD  (Bahrain Dinar)

1

352.71

354.30

KWD  (Kuwaity Dinar)

1

432.47

434.42

THB  (Thai Baht)

1

3.63

3.64

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप