जेठ १, काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । आज सोमबार साताको दोस्रो कारोबार दिन नेप्सेमा दिनभरी भएको उतारचढाव सँगै अन्तिममा ३.३४ अंकको सामान्य गिरावट भ्एको हो। आज नेप्से १८१८.३१ अंकमा बन्द भएको छ ।
आज सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार ९० करोडको कारोबार भएको बजारमा सोमबार भने घटेर ७२ करोड ६५० लाखमा मात्र सिमित भएको छ।
- न्युज बहार संवाददाता