माघ १५, काठमाडौँ । सोमबार दुई दिनदेखि स्थिर रहेको सुन तथा चँदीको
मुल्य बढेको छ।
आज सोमबार
छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो ।
सुन
सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा र तेजावी सुन एक लाख १७ हजार
सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको
मूल्य पनि सामान्य बृद्धी भएको छ । पाँच रूपैयाँले बढेको छ।
आज चाँदी
प्रतितोला ५ रुपैयाँले बढेर १४ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता