Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्षको सगरमाथा आरोहण सुरु

  •   १ वर्ष अघि | २७ बैशाख २०८२, शनिबार

वैशाख २७, काठमाडौँ । यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । मार्गमा डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको हो ।

यस वर्ष बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न केही गाह्रो भएको बताइएको छ  भने  खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भएको छ ।  

शुक्रबार साँझ ५ बजे एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका छन ।

पर्यटन विभागका अनुसार सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको हो । पहिलो वीन्डमा सर्वाधिक आरोहणको अनुमान गरिएको बताइएको छ भने अहिले आरोहणको लागि मौसम अनुकूल रहेको छ । 

  • न्युज बहार संवाददाता

थप