Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आज अमेरिकी डलरको भाउ घट्यो, कति छ आजको मुल्य?

  •   ८ महिना अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, काठमाडौँ । बिहीबार अमेरिकी डलरको भाउमा गिरावट आएको छ।

आज डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा तोकिएको छ । त्यस्तै युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४६ रुपैयाँ ६५ पैसा पाइने छ। 

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४० पैसा पाइनेछ । अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ०४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा आज ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७० पैसा पाइनेछ।

आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आज साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइनेछ भने मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५९  पैसा र बिक्रीमा २८ रुपैयाँ ७२ पैसा पाइनेछ।

बिहीबार बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यसैगरी आज कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ २२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १६ पैसा पाइनेछ। 

  • न्युज बहार संवाददाता

थप