Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्य आज एक दिनमै यती धेरै बढेर बनायो फेरी नयाँ रेकर्ड

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, काठमाडौँ । आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । सुनको मुल्य आज एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो। 

आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार चार सय रूपैयाँ पुगेको छ । 

  • न्युज बहार संवाददाता

थप