जेठ १२, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
सुनको
भाउ यसदिन प्रतितोला सात सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज सोमबार नेपाली बजारमा चाँदीको
मूल्य स्थिर रहेको छ।
आज चाँदी दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता