Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, काठमाडौँ। सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छ। 

थप एक जनालाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो।

आज पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन्। 

उनी एक कम्पनीका प्रोप्राइटर हुन भने उनलाई विभागको टोलीले कोटेश्वरबाट पक्राउ गरेको छ। 

स्रोतले उनको पनि यस प्रकरणमा संलग्नता रहेको आश‌ंकामा पक्राउ गरेको नजाएको छ। 

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। 

  • न्युज बहार संवाददाता

थप