साउन १, काठमाडौँ । सरकारद्वारा श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको छ ।
१ साउनदेखि
लागु हुने गरी श्रम, रोजगार तथा
सामाजिक सुरक्षा मन्त्रालयले नयाँ न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो ।
अब श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । असार सम्म न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ रहेको थियो ।
- न्युज बहार संवाददाता