Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

६० किलो सुन तस्करी प्रकरणमा आजबाट प्रतिवादिका कानुन व्यवसायीले थुनछेक बहस गर्दै

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, काठमाडौँ । सरकारी वकिल तर्फबाट ६० किलो सुन तस्करी प्रकरणमा बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीहरूले बुधवारबाट बहस थालेका थिए ।

सरकारको तर्फबाट सुन प्रकरणमा जिल्ला महान्यायाधिवक्ता जनक प्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्र प्रसाद सन्जेल, निर्मला मरासिनी, युवराज पौडेल र सुर बहादुर परियारले बहस गरेका छन्।

बुधवारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा  थुनछेक बहस सुरु भएको हो ।

अहिले २६ जना सुन प्रकरणमा थुनामा रहेका छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीले आजबाट थुनछेक बहस गर्दै छन् ।

  • न्युज बहार संवाददाता

थप