Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सेयर बजारमा ३६.१९ अंकको पहिरो, कारोबार रकम २ अर्बमा सिमित।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३६.१९ अंक (१.६४ प्रतिशत) ले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।

यस दिन २६७ वटा धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेचबाट २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ।  

घटेको बजारमा मंगलबार किसान लघुवित्तको सेयर भने मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ साथै नबिल डिवेञ्चर २०८५ को मुल्य सर्वाधिक घटेको ।

यस्तै मंगलबार नेप्सेमा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा  समूहको परिसूचक घट्दा होटल्स तथा पर्यटन समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ । 

  • न्युज बहार संवाददाता

थप