Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ रेकर्डपछी घट्यो सुनको मुल्य, चाँदी के भयो?

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

चैत २०, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ ।

सुनको मूल्यले गएको शुक्रबारदेखि नयाँ रेकर्ड बनाइरहेको थियो ।

मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।

आज चाँदी प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप