Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चियाको अवलोकनका लागि चिनियाँ टोली इलाममा

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, इलाम । चिनियाँ टोली नेपाली चियाको अवलोकनका लागि नेपाल आएका छन । नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाम नगरपालिका र टी एलायन्स अफ नेपालको सहकार्यमा इलाममा आएका हुन् । 

टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेका अनुसार टोलीले आइतबारदेखि नै यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था बारेमा अध्ययन तथा अवलोकन सुरु गरेको छ ।

चिनियाँ प्रतिनिधिहरूका टोलीले हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा समेत अध्ययन गर्ने छन । 

  • न्युज बहार संवाददाता

थप