Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से परिसुचक र कारोबार रकम दुबै घट्दो क्रममा

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

कार्तिक १४, काठमाडौँ । नेप्से परिसूचक आज मंगलबार १४.२९ अंक (.७६ प्रतिशत)ले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन उक्त रकम घटेर सीमित भएको छ। 

यस दिन २८६ वटा धितोपत्रको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेचबाट ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँ कारोबार भएको छ ।

मंगलबार महुली लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घट्नेमा सोनापुर मिनरल्स रहेको छ।

यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।

आज सर्वाधिक १.४६ प्रतिशतले जीवन बीमा समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप