Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज युरो एकको खरिदमा १४४ रुपैयाँ ४२ पैसा, अन्य मुद्राको विनिमयदर कति?

  •   ३ वर्ष अघि | ३ माघ २०८०, बुधबार

माघ ३, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वनिकदर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।

यसदिन युरो एकको खरिदमा १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ०७ पैसा पाइन्छ। 

यस्तैगरी, आज बेलायती पाउण्ड एकको खरिद मुल्य १६७ रुपैयाँ ५८ पैसा र बिक्री मुल्य १६८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यसदिन कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२  पैसा रहेको जनाएको छ ।

 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.62

133.22

EUR  (European Euro)

1

144.42

145.07

AUD  (Australian Dollar)

1

87.55

87.95

GBP  (UK Pound Sterling)

1

167.58

168.34

CAD  (Canadian Dollar)

1

98.29

98.73

CHF  (Swiss Franc)

1

154.10

154.80

SGD  (Singapore Dollar)

1

98.92

99.37

JPY  (Japanese Yen)

10

9.04

9.08

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.44

18.52

QAR  (Qatari Riyal)

1

36.36

36.52

THB  (Thai Baht)

1

3.75

3.77

AED  (UAE Dirham)

1

36.11

36.27

DKK  (Danish Kroner)

1

19.36

19.45

MYR  (Malaysian Ringgit)

1

28.27

28.39

BHD  (Bahrain Dinar)

1

351.81

353.40

KRW  (South Korean Won)

100

9.92

9.97

SEK  (Swedish Kroner)

1

12.74

12.80

HKD  (Hong Kong Dollar)

1

16.95

17.03

KWD  (Kuwaity Dinar)

1

430.95

432.90

SAR  (Saudi Arabian Riyal)

1

35.36

35.52

  • न्युज बहार संवाददाता

थप