पुस २३, काठमाडौँ । आज (सोमबार) देखि हिमालयन रिइन्स्योरेन्सको
सेयर कारोबार सुरू भएको छ।
आजको स्पेसल
प्रि–ओपन
सेसनमा कम्पनीको प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा पहिलो कारोबार खुला भएको हो।
यही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ भने कम्पनीलाई 'एचआरएल' संकेत प्रदान गरिएको छ .
- न्युज बहार संवाददाता