Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुस नतिजा।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

असार २२, काठमाडौँ। आज (शुक्रबार) अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ। 

प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँट भएको हो। बाँडफाँटमा गोलाप्रथामार्फत १० कित्ताका दरले कुल ५३ हजार ९५० जनाले सेयर पाएका छन्। 

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकोमा बिक्री प्रबन्धकले २ हजार ३९९ जनाको आवेदन रद्द भएको जानकारी दिएको छ। 

असार १० गतेदेखि १३ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री खुला गरेको थियो।

आइपिओको नतिजा हेर्न लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट सक्नेछन् भने  कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

  • न्युज बहार संवाददाता

थप