असोज १०, काठमाडौँ । आर्थिक वर्ष २०८०–८१ को नाफाबाट युनिलिभर नेपाल
लिमिटेडले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ।
प्रतिकित्ता
१७ सय १४ रूपैयाँ नगद लाभांश दिने बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घोषणा
गरेको हो।
कम्पनीले
घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो।
असोज २८
गतेदेखि कात्तिक १२ गतेसम्म लाभांश प्रयोजनको लागि कम्पनीले बुक क्लोज गर्ने भएको
छ।
त्यसैले असोज २७
गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश पाउन सक्ने
जनाएको छ ।
- न्युज बहार संवाददाता