Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भगवती हाड्रोपावर कम्पनि लिमिटेडको आईपिओको बाँडफाँट भदौ १८ गते सोमबार हुने ।

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

भदौ १६, काठमाडौँ । भगवती हाड्रोपावर कम्पनि लिमिटेडको आईपिओको बाँडफाँट भदौ १८ गते सोमबार हुने भएको छ ।

सोमबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यलयमा आईपिओको बाँडफाँट हुन लागेको हो ।

कम्पनिले गत हप्ता ७१२,२२० कित्ता सेयर प्रिमियम सहित प्रतिकित्ता ११६ का दरले सर्वसाधरणका लागी बिक्री खुल्ला गरेको थियो ।

यस कम्पनिको आईपिओमा १० लाख ९० हजार ९५३ आवेदन परेको थियो ।

कम्पनिको सेयरमा माग भन्दा बढि आवेदन परेकोले गोलाप्रथाबाट आईपिओ बाँडफाँट गरिने बिक्री प्रबन्धक कम्पनिले जनाएको छ । यसको अर्थ भाग्यमानि ७१ हजार २ सय २२ जनाले १० कित्ताका दर कम्पनिको सेयर प्राप्त गर्न छन । 

  • न्युज बहार संवाददाता

थप