Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सर्वोत्तम सिमेन्टको कटअफ मूल्य ४०१, सर्वसाधारणले प्रतिकित्ता कतिमा भर्न पाउँछन आइपिओ?

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, काठमाडौँ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा संस्थागत लगानीकर्तालाई ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ ।

संस्थाहरुलाई बाँडफाँटका क्रममा पहिलो पटक बुक बिल्डिङ विधिमार्फत खुलेको सर्वोत्तमको सेयरको कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो ।

न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको कम्पनीको मूल्यमा सेयर माग गर्दै कुल ४१ वटा संस्थाहरुले आवेदन दिएका थिए । संस्थाहरुले ३६ लाख बढी कित्ता सेयर माग गरेको नेप्से स्रोतले जनाएको छ

त्यसैगरी संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएपछी यस कम्पनिको साधारण सेयरमा सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ ।

संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुने बुकबिल्डिङ निर्देशिकामा उल्लेख गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप