Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सोमबार नेप्से स्थिर, कारोबार रकममा भने सुधार।

  •   ३ वर्ष अघि | २५ असार २०८०, सोमवार

असार २५, काठमाडौँ । आज सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आएको छ।  ०.८० अंकले घटेको बजारमा अंकले २०७६.९६ विन्दुमा रोकिएको छ । यो प्रतिशतको हिसावले ०.०४ प्रतिशतको मात्र गिरावट हो ।

आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार भएको छ । यस दिन २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज २.७१ प्रतिशतले वित्त उपसमूह बढ्दा यसका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन भने धेरै गुमाउनेमा होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताहरु रहेका छन् । आज बजारमा रावा इनर्जीको सबैभन्दा धेरै ९.९८ प्रतिशतले मूल्य बढेको छ । 

  • न्युज बहार संवाददाता

थप