Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा आज सामान्य करेक्सन, कारोबार रकम कती?

  •   ३ वर्ष अघि | ४ असार २०८०, सोमवार

असार ४, काठमाडौँ। साताको दोस्रो कारोबार दिन अर्थात आज सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ।

लगातार ९ दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा सामान्य करेक्सन आएको अनुमान गर्न सकिन्छ।

आज नेप्से परिसूचक २.९४ अंकले घेटर २०९१.३९ बन्द भएको छ। यो नेप्सेमा सामान्य ०.१४ प्रतिशतको घटाई हो।  

अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन कारोबार रकम ४ अर्ब ७४ करोड ६ लाख रुपैयाँ पुगेको छ।

सोमबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबै भन्दा धेरै गुमाउनेमा युनिक नेपाल लघुबित्तकम्पनि रहेको छ।

आज सोमबार नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

  • न्युज बहार संवाददाता

थप